सुन तस्करी नै नभएको अभियुक्त पक्षका वकिलको दावी

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अन्तर्गत आइतबारदेखि अभियुक्तहरुको तर्फबाट बहस शुरु भएको छ । जिल्ला अदालत मोरङमा भएको बहसमा अभियुक्तहरुको तर्फबाट बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ताहरुले सुन तस्करी नै नभएको तर्क गर्दै अभियुक्तहरुमाथिको आरोप सरासर झुठा भएको दाबी गरे । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको … Continue reading सुन तस्करी नै नभएको अभियुक्त पक्षका वकिलको दावी